Pashupati Nath Temple

श्री पशुपतिनाथको मन्दिरमा आशचर्य चकित चमत्कार |
|| श्री पशुपतिनाथ की जय ||
ओम् नम: शिवाय |ओम् नम: शिवाय|
श्री पशुपतिनाथको मन्दिरमा आशचर्य चकित चमत्कार |
काठमाडौँ नेपालको पशुपतिनाथको मन्दिरमा एक पुजारी पूजा गरिरहेको बेला अचानक एउटा सर्प निस्क्यो / सर्प देखेर पुजारी डराई कराउन थाल्यो / सर्प कन्या केटीको रुपमा आएर बोली , डराउनु पर्ने आबश्कता छैन / मैले जे भन्छु ध्यान दिएर सुन / म केही दिन पछि पृथ्वीमा जन्म लिनेछु र जसले धर्मको नाश गर्छ म तिनीहरुको नाश गर्नेछु / जो मनुष्यले मेरो नाममा १००० प्रति संदेश पर्चा छापेर बाढ्ला उसको मनोकामना २४ दिनभित्रमा पुरा हुनेछ र जसले आज भोली गरेर दिन बिताउछ उसलाई नोक्सान हुनेछ /
यति भनेर सर्प रुपी कन्या फेरी सात पाउ पछी सरेर अन्तरध्यान भईन् / यो कुरा सुनेर बम्बई बस्ने एक जनाले १००० पर्चा छपाएर बाड्दा बाड्दै उसलाई केहि दिन पछी ३२ लाख रुपैया बराबरको भाग्य चिट्ठा पर्यो / एक जनाले रिक्सा चालकले ६५० प्रति छपाएर बाड्दा उनलाई १८ दिनपछि सुनले भरिएको कलश भेटियो /
त्यसै गरी एक बेरोजगार केटाले पर्चा छपाउनको लागि सोचिरहेको थियो , उसलाई नोकरी मिल्यो / अत: उसले १००० पर्चा छपाएर बाड्यो / एक जनाले झुट्ठा सम्झेर पर्चा च्यातिदियो र केही दिनपछी उसको छोरा मर्यो /
बाबुलाल गुप्ताले पर्चा पढ़िकन उसले पनि छपाउने सोच्दा सोच्दै आज भोलि गर्दा गर्दै एक महिनासम्म पनि पर्चा छपाएर नबाड़दा उनलाई व्यापारमा धरै घाटा [नोक्सानी ] हुन गयो / यसको साथ साथै उसको श्रीमतीको मृत्यू भयो / यो खबर पाएर उसको भाइले १००० पर्चा छपाएर बाड्दा उसलाई २५,००,०००/-[पच्चीस लाख ]को भाग्यदय चिट्ठा पर्यो / यसको साथ साथै कसैले पर्चा तथा यो ब्लग साईट पाउनासाथ यो निवेदन छ कि पर्चा छपाएर वा यस्तै वा यो ब्लग साईट साथी -भाईलाई सकेसम्म बाड्ने कोशिश गर्नुहोला , झुट्ठा सम्झेर दु:ख झेल्ने कष्ट नगर्नुहोला /
नोट :यो ब्लग साईट ढ़िसकेपछि अरुलाई पढ़न दिनुहोला |
||| श्री पशुपतिनाथ की जय |||
सुशी साकोटा
बैकुण्ठपथ ,लंकू ,भरतपुर -५ |